क्रिस्टियानो रोनाल्डोको सन् २०२३ मा ५० औँ गोल

क्रिस्टियानो रोनाल्डोले सन् २०२३ मा ५० औँ गोल गर्दा अल–नासरले अल–शबाबलाई ५–२ गोलले हराउँदै साउदी किंग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । रियल मड्रिड र म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्डले दोस्रो हाफमा टोलीको चौथो गोल गरेका थिए । यो सिजन उनको गोल सङ्ख्या २६ पुगेको छ । यसमध्ये १६ गोल उनले साउदी प्रो लिगका १५ खेलमा…