जमर्नीलाई हराउँदै इंग्ल्याण्डले महिला युरोकपको उपाधि जित्न सफल

जमर्नीलाई हराउँदै इंग्ल्याण्डले महिला युरोकपको उपाधि जित्न सफल भएको छ । वेम्ब्लेमा भएको फाइनल खेलमा २-१ को जीत हासिल गर्दै इंग्ल्याण्डले नयाँ इतिहास रच्न सफल भएको हो । इंग्ल्याण्डको महिला टोलीले जितेको यो पहिलो प्रमुख उपाधि हो । सब्सिटिट्युट क्लोइ केलीले अतिरिक्त समयमा गोल गर्दै टोलीलाई जीत दिलाइन् । यसअघि, एला टुनले खेलको ६२ औँ…