नेयमारको पेनाल्टीमा हारबाट जोगियो पीएसजी

पेरिस सेन्ट जर्मेन आफ्नो घरेलु मैदानमा नै बराबरीमा रोकिएको छ । आइतबार लिग वानमा भएको खेलमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पीएसजीले मोनाकोसँग १-१ गोलको बराबरी खेलेको हो । नेयमारले खेलको ७० औँ मिनेटमा पोनाल्टीबाट गोल गर्दै टोलीलाई हारबाट जोगाए । पाँच खेलमा उनको आठौँ गोल थियो । यसअघि केभिन भोलान्डले मानाकोलाई खेलको २०…