पाचौँ बकैया कप फुटबल प्रतियोगिता पुस २४ देखि हुने

पाचौँ बकैया कप फुटबल प्रतियोगिता पुस २४ देखि हुने भएको छ । युवा तथा खेलकूद विकास समिति बकैया गाउँपालिकाले गर्ने प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले समुद्घाटन गर्ने कार्यक्रम छ । प्रतियोगितामा बकैया गाउँपालिकाका १२ वटै वडाको सहभागिता हुनेछ । बकैयाखोला दोभान नजिकैको रङ्गशालामा हुने प्रतियोगितामा विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार…