आज नेपाल र बंगलादेशबीचको मौत्रिपूर्ण खेल

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज ​ प्रतिष्पर्धा हुने भएको छ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल  बेलुका साढे ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ ।…