चोटका कारण बुमराहले विश्वकप गुमाउने पक्का

भारतका तीब्र गतिका बलर जस्प्रित बुमराहले आईसीसी टी-२० विश्वकप क्रिकेट गुमाउने भएका छन् । अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले ढाडको चोटका कारण गुमाउने पक्का भएको हो । दक्षिण अफ्रिकाबिरुद्ध टिम बाहिर रहेका बुमराहलाई बीसीसीले पनि गुमाउन नचाहे पनि चाेट बाधक बनेकाे हाे   विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।