अय्यरको शतकमा भारतद्वारा दक्षिण अफ्रिका ७ विकेटले पराजित

श्रेयस अय्यरको शतकको मद्दतमा भारतले राँचीमा भएको एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको छ । दक्षिण अफ्रिकाले भारतलाई २७९ रनको लक्ष्य दिएको थियो । भारतीय टोलीले २५ बल बाँकी रहँदै यो लक्ष्य हासिल गर्‍यो। भारतका लागि श्रेयस अय्यरले १ सय १३ रन बनाए । १११ बलको आफ्नो पारीमा उनले १५ चौका प्रहार गरे । इशान…