नवौं खेलकुद : आर्मीका सोम र एपीएफकी रमितालाई कीर्तिमानी स्वर्ण

विभागीय टोली त्रिभुवन आर्मी क्लबका सोम कुमालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एथ्लेटिक्सको ४०० मिटर दौडमा कीर्तिमानी स्वर्ण पदक जितेका छन् ।  मंगलबार पोखरा रंगशालामा भएको खेलमा उनले ४७.९५ सेकेन्डमा समय निकाल्दै स्वर्ण जितेका हुन् । सोमले यसअघि आफ्नै नाममा रहेको ह्यान्ड टाइमिङको ४८.२ सेकेन्डको कीर्तिमान सुधार गरेका हुन् । महिलातर्फको ४ सय मिटर दौडमा एपीएफकी…