हालान्डको गोलमा सिटीको जित

स्ट्राइकर एर्लिग हालान्डले दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा शनिबार राति ब्राइटनलाई ३(१ अन्तरले पराजित गरेको छ । घरेलु मैदान इतिहाद रंगशालामा हालान्डले दुई गोल गरे । केभिन डि ब्रुयनाले अर्को गोल थपे । ब्राइटनका ट्रोसार्डले एक गोल गरे ।  खेलको २२ औं मिनेटमा हालान्डले पहिलो गोल गरे । ४३ औं मिनेटमा हालान्डले…