लिड्ससँग लिभरपुलको हार

लिभरपुलले प्रिमियर लिग फुटबलमा लिभरपुल हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा लिभरपुल लिड्स युनाईटेडसँग २–१ गोल अन्तरले हारेको हो । लिभरपुलको घरेलु मैदानमा खेलको चौथो मिनेटमा रोड्रिगो मोरेनोले गोल गर्दै लिड्सलाई अग्रता दिलाए । खेलको १४ औं मिनेटमा मोहमद सलाहले लिभरपुलका लागि बराबरी गोल फर्काए । खेलको ८९ औं मिनेटमा क्रिसेन्सियो समरभिल्लले गोल…