अमेरिकाको न्युयोर्कमा अत्याधुनिक रंगशाला

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । विश्व क्रिकेटमा भर्खरै अगाडि आउँदै गरेको राष्ट्र हो, अमेरिका । त्यसैले विश्वकप आयोजनाका लागि अमेरिकाले क्रिकेटका नयाँ पूर्वाधारहरु पनि धमाधम तयार पार्दैछ । यसैक्रममा आगामी विश्वकपलाई ध्यानमा राखी न्यु योर्कमा निर्माण गरिएको नयाँ नसाउ काउन्टी इन्टरनेशनल क्रिकेट…