साफ यू–१५ : भुटानमाथि नेपाललाई सहज जितको अपेक्षा

साफ यू–१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बुधबार तेस्रो खेलमा भुटानसँग खेल्दैछ । ढाकामा हुने नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल लगातार तेस्रो जित निकाल्दै उपाधि नजिक हुने योजनामा छ । यता भुटान प्रतियोगितामा पहिलो जित निकाल्ने योजनामा छ । भुटान पहिलो खेलमा नेपालसँग ७–० गोल अन्तरले हारेको…