यूएईविरुद्ध बलिङमा नेपाल

घरेलु टोली नेपालले युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ रोजेर नेपाललाई फिल्डिङको निम्तो दिएको हो । आजको खेलमा नेपाल जित निकाल्दै सिरिज जोगाउने योजनामा छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । यता यूएई दोस्रो खेलमा जित…