संघर्षपूर्ण खेलमा रियल विजयी

खेलको अन्तिम ७ मिनेटमा करिम बेन्जेमाले दुई गोल गरेपछि रियल मड्रिडले रियल भालाडोलिडलाई २–० गोलले पराजित गरेको छ । बालोन डि’ओर विजेताको दुई गोलको मद्दतले रियल स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । चोटका कारण विश्वकप गुमाएमा बेन्जेमाले खेलको ८३ औँ मिनेटमा विवादास्पद पेनाल्टीको मद्दतले रियललाई अग्रता दिलाएका थिए । ६ मिनेटपछि एडवार्डो कामाभिंगाको…