राखेप र एन्फाको टोलीद्वारा च्यासल रंगशालाको निरीक्षण

सहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ को तयारी अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङसहित अखिल नेपाल फुटबल संघको टोलीले बिहीबार च्यासल रंगशालाको अवलोकन गरेको छ । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, पूर्व सहसदस्य रमेश ब्याञ्जनकार र महासचिव किरण राईसहित सदस्य सचिव घिसिङको नेतृत्वमा एनएससीको टोलीले रंगशाला पुगेर सुविधाको अवलोकन…