पीएसजीको जितमा मेस्सीको गोल

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ । विश्व विजेता लियोनल मेस्सीले विश्वकप पछि खेलेको खेलमा पीएसजीले जित निकाल्न सफल भएको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीले एन्जर्सलाई २–० गोल अन्तरले हरायो । पीएसजीका लागि खेलको पाँचौं मिनेटमा ह्युगो इकिटिकले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा १–०…