‘सुपर सिक्स’ चरणमा नेपालको प्रतिद्वन्द्वी बंगलादेश र भारत

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुगेको नेपालले आफ्नो पहिलो खेल बंगलादेशसँग खेल्ने भएको छ । ‘सुपर सिक्स’ चरणमा नेपाल र बंगलादेशबिचको खेल आगामी बुधबार खेलिनेछ । यसैगरी ‘सुपर सिक्स’ चरणमा नेपालले आफ्नो दोस्रो खेल आगामी शुक्रबार अर्को टेस्ट राष्ट्र भारतसँग खेल्नेछ । समूहगत चरणको खेलमा नेपाल तेस्रो हुँदै ‘सुपर…