इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले सिन डेचीलाई मुख्य प्रशिक्षक नियुक्त

इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले सिन डेचीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। लिगमा रेलिगेशन जोनमा रहेको एभर्टनले सोमबार डेचीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। इंग्लिस प्रशिक्षकले एभर्टनसँग साढे दुई वर्षको सम्झौता गरेका छन्। उनी सन् २०२५ को जुनसम्म एभर्टनमा रहनेछन्। गत साता एभर्टनले मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई खराब नतिजा दिएको भन्दै बर्खास्त गरेको थियो। एभर्टन प्रिमियर…