एट्लेटिको बराबरीमा रोकियो

एट्लेटिको मड्रिड स्पेनिस ला लिगा फुटबलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेमा एट्लेटिकोले गेटाफेसँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा एट्लेटिकोले सुरुवाती अग्रता लिएको थियो । एक गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो । एट्लेटिकोले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । खेलको ६० औं मिनेटमा एन्जल कोरेयाले गोल गर्दै एट्लेटिकोलाई…