पीएनजीविरुद्ध आसिफ शेखको शानदार शतक

काठमाडौँ । नेपालका ओपनर आसिफ शेखले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पीएनजीविरुद्ध शतक पूरा गरेका छन् । टियु क्रिकेट मैदानमा उनले १ सय १ बल खेल्दै १० चौका र २ छक्काको मद्दतमा शतक पुरा गरेका हुन् । यो उनको पहिलो शतक हो । उनी एक दिवसीयमा एक हजार रन बनाउने…