कोन्टेले छाडे टोटनहम

क्लबमा आएको १६ महिनापछि म्यानेजर एन्टोनिओ कोन्टेले आपसी सहमतिमा टोटनहम हटस्पर्सबाट बिदा भएका छन् । साउथह्याम्पटनविरुद्धको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा कोन्टेले स्पर्सका खेलाडीहरूलाई ‘स्वार्थी’ भएको आरोप लगाउनुका साथै क्लबको संस्कृतिको आलोचना गरेका थिए । स्पर्स प्रिमियर लिगको चौथो स्थानमा भए पनि सबै कप प्रतियोगिताबाट बाहिरिइसकेको छ । कोन्टेको स्थानमा उनका एसिस्टेन्ट क्रिस्टिन स्टेलिनीले बाँकी सिजन…