कतारविरुद्ध नेपाल दियो १५८ रनको सामान्य लक्ष्य

काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारविरुद्ध खराब सुरुवात गरेको नेपाल १५७ रनमा समेटिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा अलआउट हुदै १५७ रन मात्र बनायो । नेपालका लागि सन्दीप लामिछानेले ५८ बलमा ६ चौका सहयोग सर्वाधिक ४२ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३६ बलमा २७ रन…