आइपीएल: गुजरातलाई हराउदै चेन्नाई फाइनलमा प्रवेश

काठमाडौं । साबिक विजेता गुजरात टाईटन्सलाई हराउदै चेन्नाई सुपर किंग्स दशौं पटक ईन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल प्रवेश गरेको छ । घरेलु मैदान एमए चेन्नास्वामी स्टेडियममा गएराति भएको खेलमा चेन्नाई १५ रनले विजयी भएको हो । दशौं पटक आइपीएल फाइनल पुगेको चेन्नाई चार पटक आईपीएल च्याम्पियन भएको छ।चेन्नाईले दिएको १ सय ७३ रनको लक्ष्य…