इमर्जिङ टिम्स कप: नेपालसँग पाकिस्तान ८७ रनमा अलआउट

काठमाडौं । हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान ए विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ । हङकङको मोङ ककमा टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले पाकिस्तान ए लाई १९.२ ओभरमा ८७ रनमा अलआउट गरेको हो । पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा सर्वाधिक २८ रन बनाईन् । कप्तान साना फतिमाले २३…