त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि युएईलाई

काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि युएईले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाईनल खेलमा युएईले नेपालमाथि चार विकेटको जित निकाल्दै नेपाललाई स्तब्ध बनाएको हो । जितका लागि नेपालले दिएको १६३ रनको युएईले १ बल अगाबै ६ विकेटको क्षतिमा पुरा गर्यो । युएईको जितमा कप्तान मोहम्मद वासीमले सर्बाधिक ४५ रन बनाए…