संक्रामक रोगको जोखिम बढेसँगै सरकार सतर्क, १४ जना मंकिपक्सको फोकल पर्सन तोकिए

साउन ११, काठमाडौँ । पछिल्लो समय नेपालमा विभिन्न रोगको संक्रमण तथा जोखिम देखिएसँगै सरकार सतर्क बनेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गर्दा डेंगु, हैजा, नैरोबी फ्लाई तथा मंकीपक्स भाइरसको मिल्दो जुल्दो लक्षण देखिएपछि सरकार थप सचेत भएको छ । जनस्वास्थ्यका महत्वपुर्ण विषयमा सरकार तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्तरिक तयारीबारे छलफल समेत गरेको प्रवक्ता…