पहाडी जिल्लाको तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा

पहाडी जिल्लाको  तरकारी बोकेर भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद भएको छ । शुक्रबार राति  संखुवासभाबाट बन्दाकोपी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले १५६ किलो(६ बोरा) गाँजा बरामद गरेको हो । बन्दा कोपी बोकेर भारततिर जान लागेको प्रदेश १-०२- ००१ ख…