भीमफेदी बस दुर्घटना : मृतकको ७ पुग्यो

मकवानपुरको भीमफेदीमा मिनी बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।  भीमफेदी गाउँपालिका वडा नम्बर- ६ जुरिखेतस्थित ना ३ ख ७८५८ नम्बरको मिनी बस काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो । स्थानको ११ घुम्तिस्थित सडकबाट ६० मिटर तल खस्दा सुमोसँग ठक्कर खान पुगेको थियो । दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु…