यो जित अग्रगामी जनताको जित हो : जनार्दन शर्मा

रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अर्थमन्त्री जनार्दन शर्माले आफ्नो जितलाई अग्रगामी जनताको जितका रूपमा लिएका छन् । निर्वाचित भएपछि मतदाता र सम्पूर्णमा धन्यवाद दिँदै उनले निर्वाचनमा आफूले गरेका प्रतिबद्धतालाई आम जनसमुदाय र पार्टी समेतको सहकार्यमा कार्यान्वयन गर्ने जनाएका छन् । नेकपा (माओवादी केन्द्र) का नेता अर्थमन्त्री शर्माले उत्पादन, रोजगार, समृद्धि, सामाजिक, सांस्कृतिक रुपान्तरण अभियानमार्फत रुकुम…