मिटरब्याज पीडितले झापा र कञ्चनपुरदेखि काठमाडौंसम्म पैदलमार्च गर्ने

झापा । मिटरब्याज पीडितले फेरी पैदलमार्च गर्ने घोषणा गरेका छन् । राज्यले आफ्नो कुरा नसुनेको र न्यायका लागि भन्दै मिटरब्याज पीडितहरुले भोलिदेखि फेरी काठमाडौंसम्म पैदलमार्च गर्न लागेका हुन् । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समितिले आज झापामा पत्रकार सम्मेलन गरी झापा र कञ्चरपुरबाट एकैसाथ पैदलमार्च गर्न लागेको जानकारी दिएको छ । आफ्ना कुरा…