चिकित्सा शिक्षा आयोगले गर्यो एमबीबीएसको कोटा निर्धारण

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका स्नातक तहका विभिन्न कार्यक्रमको विद्यार्थी भर्ना संख्या निर्धारण गरेको छ । आयोगले सबै विषयमा गरेर ७ हजार ६५९ विद्यार्थी भर्ना गर्ने संख्या निर्धारण गरेको आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले जानकारी दिए । मेडिकल कलेजहरूले नयाँ शैक्षिक सत्रको एमबिबिएसका लागि १ हजार ८९५, बिएनएसमा १ हजार ३१०, बिडिएसतर्फ ५६०,…