हमासको आक्रमणमा परी मृत्यु भएका सबै दश जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ

काठमाडौं । गएराति फ्लाइ दुवइको विमान मार्फत डोटी लामीखाल–८ का पदम थापाको शव नेपाल आइपुगे सँगै इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका सबै दश जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ । मृत्यु भएका सबै नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो । उहाँले इजरायलमा हाललाई उद्धार कार्य करिब करिब…