नेपाली सेनालाई गिजोल्ने प्रयास, क्षम्य नहुने प्रधानसेनापतिको चेतावनी

काठमाडौँ । नेपाली सेनालाई गिजोल्ने प्रयास भएको छ । देशको प्रमुख सुरक्षा निकाय सेनाभित्र विवाद सिर्जना भएको भ्रम छर्ने प्रयास भएको भन्दै प्रधानसेनापति प्रभुराम शर्माले आपत्ती जनाएका छन् । सेनाभित्र एकपछि अर्को गर्दै काण्डैकाण्डका घटना बाहिरिएसँगै प्रधानसेनापति शर्माले अनर्गल प्रचारप्रति आपत्ती जनाउनु भएका हुन् । उनले नेपाली सेनाका कामकारवाहीहरु, यसको नियमित संचालन प्रकृया लगायतका विषयमा…