आजका लागि माओवादी केन्द्र को स्थायी कमिटी बैठक स्थगित

आजका लागि नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ। दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने बताइएको थियो। आजको बैठकमा नेता जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने कि नबनाउने भन्नेबारे पनि छलफल हुने बताइएको थियो। बैठक बस्नुअघि नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शर्मालाई फेरि…