मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध गरेको धर्ना स्थगित

मधेस प्रदेश सरकारले संघीय सरकारविरुद्ध गरेको धर्ना स्थगित भएको छ। प्रदेशमा प्रहरी समायोजनको माग राख्दै जारी धर्ना कार्यक्रम तेस्रो दिनमा स्थगित गरेको मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । मुख्यमन्त्री राउतले भने, ‘गृहमन्त्रीसँग कुराकानी भएपछि प्रधानमन्त्रीसँग पनि कुराकानी भयो, वहाँले गठबन्धनकै सरकारमा हामी छौँ, त्यहाँ पनि हाम्रो गठबन्धनकै सरकार छ, प्रहरी समायोजनको…