ओलीको प्रश्न : रघुवीरलाई मधेसका २२ सिट कसलाई छोड्ने त ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रदेश इन्चार्ज रघुवीर महासेठलाई प्रदेशका २२ सिट कसलाई छोड्ने त ? भनेर प्रश्न गरेका छन् ।  सोमबार जनकपुरमा भएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले महासेठलाई यस्तो प्रश्न गरेका हुन् । ओली अघि बोलेका महासेठले मधेस प्रदेशमा एमालेले १० सिट जित्ने बताएका थिए । ‘रघुवीरजीले अघि…