राप्रपाका अम्बरबहादुरलाई एमालेले पनि समर्थन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्टलाई नेकपा (एमाले)ले पनि समर्थन गर्ने भएको छ। मंगलबार बिहान बसेको नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा विष्टलाई समर्थन गर्ने निर्णय गरेको हो। ‘हामीले गठबन्धन बाहिरका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अम्बरबहादुर विष्टलाई समर्थन गर्ने निर्णय गर्‍यौं,’ एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले  भने। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)…