ईश्वर पोखरेल : स्थायित्वका लागि एमालेलाई मत दिनुस्

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक स्थायित्वका लागि आफ्नो पार्टीलाई मत दिन आग्रह गरेका छन्। एमाले निर्वाचन परिचालन कमिटी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ ले शङ्खरापुर नगरपालिकास्थित साँखुको चलाखु टोलमा बुधबार आयोजना गरेको चुनावीसभामा उनले निर्वाचन बलियो पार्टी छान्ने दिन रहेको भन्दै सोच विचार गरेर मतदान गर्न आग्रह गरेका थिए। ‘स्थायित्व धाराशायी बनाउन…