संसदको हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी

काठमाडौँ । सरकारले संघिय संसदको हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी थालेको छ । शुक्रवार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट…