माधवको प्रस्ताव पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन

नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठक आइतबार पनि बस्ने भएको छ। शनिबार केही नेताहरूले बोल्न बाँकी रहेपछि आज पनि बैठक चल्ने भएको हो। शनिबार १८ जना नेताहरूले समसामयिक राजनीति र अब के गर्ने भन्नेबारे धारणा राखेका थिए। बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा सङ्गठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट…