प्रतिनिधिसभा बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संघीय संसद् भवन  नयाँ बानेश्वरमा आज दिउँसो ३ बजे बैठक सुरु हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची  रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए । यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०७९-८० को बजेटको अर्धवार्षिक मूल्यांकन…