राष्ट्रपति निर्वाचन: दलहरु आन्तरिक रणनीतिमा

काठमाडौँ । भोलि हुने राष्ट्रपति निर्वाचनका लागि दलहरु आन्तरिक रणनीति बनाउन व्यस्त छन् । आठ दलीय गठबन्धनले मतदाता सांसदहरुलाई आज विहान ११ बजेसम्म काठमाडौं आइसक्न निर्देशन दिएको छ । गठबन्धन दलले मतदाता सांसदहरुलाई काठमाडौं आइसकेपछि मतदानको तरिकाबारे आन्तरिक प्रशिक्षण दिने निर्णय गरिसकेको छ । यता, आज गर्ने भनिएको गठबन्धनका संघीय सांसद र प्रदेशसभा सदस्यहरुको संयुक्त…