चितवन-२ उपनिर्वाचन: १८ दललाई चुनाव चिन्ह प्रदान

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दर्ता भएका १८ दललाई आयोगले आज चुनाव चिन्ह प्रदान गरेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई गत मङ्सिर ४ गते…