राष्ट्रिय जनमोर्चाले संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताका विरुद्ध देशव्यापी अभियान चलाउने भएको छ । सो पार्टीको फागुन २७ र २८ गते बुटवलमा सम्पन्न राष्ट्रिय परिषदको प्रथम बैठकले संघीयताका विरुद्ध चैतदेखि देशव्यापी अभियान चलाउने निर्णय गरेको हो । बैठकपछि पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बैठकले सङ्घीयताकाविरुद्ध यही चैत्र १० देखि १५ गतेसम्म देशव्यापी अभियान चलाउने…