उपनिर्वाचनको आचारसंहिता आजदेखि लागू

काठमाडौं । आगामी वैशाख १० गते तनहुँ-१, चितवन-१ र बारा-२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन सम्पन्न नभएसम्म चैत २४ गतेदेखि चितवन, बारा र तनहुँ जिल्लाभर निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आचारसंहिता संघीय सरकार र सरकारका…