गठबन्धन बैठकमा सरकारको नीति, तथा कार्यक्रमबारे छलफल

काठमाडौं । सत्ता गठबन्धन दलहरुको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा आगामी आर्थिक बजेट, नीति, तथा कार्यक्रम, सरकारलाई पूर्णता दिनेबारे छलफल भएको छ । संसद्को बर्खे अधिवेशन आह्वान भइसकेको सन्दर्भमा आजको बैठक बजेट निर्माणमा केन्द्रित रहेको काँग्रेस नेता रमेश लेखकले बताएका छन् । वैशाख २४ गते संसद्को अधिवेशन बोलाइएको र अधिवेशन…