प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ । नेपालको परराष्ट मन्त्रालय र भारतको विदेश मन्त्रालयले शनिबार एकसाथ प्रधानमन्त्री प्रचण्डको भ्रमणको तालिका सार्वजनिक गरेका हुन् । तालिका अनुसार प्रचण्ड १७ गते नयाँदिल्ली प्रस्थान गर्ने छन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा मन्त्रीहरू, सचिवहरू, नेपाल सरकारका उच्च अधिकारीहरू र स्वकीय सचिव गंगा दाहाल लगायतको…