नयाँ संसद् भवनको काम समयमै सक्न सभामुखको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले नयाँ संसद् भवनको काम निर्धारित समयभित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । अहिले ठेक्का प्राप्त समयको हिसाबले काम कम भएको उनको भनाइ छ । अबका दिनमा कामले गति लिने विश्वास व्यक्त…