करका दर हेरफेरको बिषय संसदमै साममुम, उठ्यो ‘मुसा’को चर्चा

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्ती संलग्न भएको विषय संसदमै सामसुम पारिएको छ । प्रमुख प्रतिपक्षी दल एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मंगलबारको प्रतिनिधिसभाको बैठकको सुरुमा यो विषय उठाएका थिए । बजेट निर्माणमा सूचना चुहाउँदा ११ सय भन्दा बढी विद्युतीय गाडीहरु भित्रिएको र त्यसबाट करिब ९३ करोड…