प्रतिनिधिसभामा बजेटमाथिको छलफल सकियो

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल सकिएको छ । प्रतिनिधिसभामा गत सोमबार सुरु भएको बजेटमाथिको छलफलमा आजसम्म ठिक एक सातामा सांसदले बोल्ने क्रम सकिएको छ । आइतबार अन्तिम दिनको छलफलमा पनि सांसदहरुले बजेटमा समेटिएका कार्यक्रम सन्तुलिन नभएको, नीति तथा कार्यक्रम र बजेटमा तालमेल नदेखिएको टिप्पणी गरेका…